मतदान केन्द्रमा खटिएका अधिकृत सुतेकै ठाउँमा मृत फेला
काठमाडौँ । सोलुखुम्बुमा एक मतदान अधिकृत मृत फेला परेका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा खटिएका मतदान अधिकृत शनिबार बिहान मृत फेला परेका...