सशस्त्र प्रहरी सहायक हवल्दार चौधरीविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं । घुस लिएको आरोपमा रुपन्देहीको विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । भारतीय बजारबाट घरासयी सामान ओसार(पोसार गर्न सहजीकरण...