चिकित्सकको बिरामी जाँच शुल्क बढाउने निर्णयमा मन्त्रालयको बिमती
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको बिरामी जाँच्ने शुल्क बढाउने निर्णयमा बिमती जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको...