१५ कार्तिक २०७६, शुक्रबार
जनताको सल्लाहमा योजना बाँड्दै सांसद
डोल्पा । जनताको सरसल्लाहबाट योजना बाड्न सांसद बिरबहादुर शाही गाँउ पुगेका छन् । कर्णाली प्रदेश सभा सदस्य शाही सांसद निर्वाचन क्षेत्र बिकास कोषको रकम बाँड्न गाउँगाउँमा पुगेका हुन् । कर्णाली...