साङ्गीतिक धुम मच्चाउन बियट ( B-8eight ) ब्यान्ड जापान आउदै
काठमाडौं । नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिकमा जापानको नागोयामा ‘गोल्डेन वीक...