सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
काठमाडौं । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ । सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना...