नेविसंघले बिपीजयन्ती मनाउने
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती मनाउने भएको छ । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति...