रास्वपा सांसद कंसाकारले लिइन् शपथ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। सोमबार सभामुख देवराज घिमिरेले संसद सचिवालय सिंहदरवारमा सांसद कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।...