३० कार्तिक २०७५, शुक्रबार
‘बिना बर्दीका पुलिस’ बोलको गीत लोकार्पण
काठमाडौं । नागरिक(प्रहरी सहकार्यमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत ‘बिना बर्दीका पुलिस’ बोलको गीत नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच लोकार्पण भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र...