आफ्नालाई जागिर खुवाउन ‘विनियमावली संशोधनदेखि छनौटसम्मै सेटिङ’
काठमाडौं । तामाकोसी जलविद्युत आयोजनाले छनौट गर्न लागेको कर्मचारी भर्नामा व्यापक अनियमितता भएको खुल्न आएको छ । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने तामाकोशीले केही अमुक कर्मचारी भर्ना गर्न विनियमावली परिवर्तन...