कर्मचारीतन्त्रले चाहेन भने जनप्रतिनिधिहरू सफल हुन सक्दैनन् : सांसद रायमाझी
काठमाडौँ । कर्मचारीतन्त्रलाई स्थायी सरकारका रूपमा लिइन्छ । कर्मचारीहरूले भित्री रूपमा चाहेनन् भने जनप्रतिनिधिहरू सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउन कर्मचारीतन्त्रको महत्त्वपूर्ण भूमिका रहने नेकपा एमालेकी सांसद बिजुला रायमाझी...