फैसला कार्यान्वयनको माग गर्दै प्रदर्शन गर्ने ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनको घोषणा
काठमाडौँ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा...