झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा
झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र आजदेखि सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर...