बिएनए कप बास्केटबल मंगलबारदेखि
काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा मंगलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताअन्तर्गत दुई विधामा २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टङ्ककुमार चापागाईंले...