मनशाय पत्र लिइ मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिन माग
काठमाडौँ । ‘स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर...