स्रोत नखुलेको रकमसहित बिइङ ह्युमनका म्यानेजर दरबारमार्गबाट पक्राउ
काठमाडौँ । बिइङ ह्युमनुका म्यानेजर तथा व्यापारी हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् । काठमाडौँको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट गत शुक्रबार साँझ साढे ५ बजे प्रहरीले...