डोटीमा “बाहिनीपति ट्रफी–२०७९” फुटबल प्रतियोगिताको उद्घाटन
डोटी । डोटीमा “बाहिनीपति ट्रफी–२०७९” फुटबल प्रतियोगिताको एक कार्यक्रमका बिच सोमबार खप्तड रङ्गशाला राजपुरमा उद्घाटन गरिएको छ । श्री नं. ५ बाहिनी अड्डा राजपुर डोटीको आयोजनामा बाहिनीपति ट्रफि २०७९ फुटबल...