छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय
इनरुवा । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बाँसको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको...