बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)का महानिर्देशक गाय राइडरले बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय रहेको बताएका छन् । दक्षिण अफ्रिकाको डर्वन आइसिसीमा जारी बाल श्रम उन्मूलन सम्बन्धी पाँचौँ विश्व...