निजी विद्यालय र ईसीडीमा सहमति नजुटेपछि उपसमितिले समितिमै लगेर छलफल गर्ने
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय र बाल विकास (ईसीडी) मा सहमति जुट्न नसकेपछि उपसमितिले समितिमै लगेर छलफल गर्ने भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...