भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाइ स्थापना
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरेका हुन्। बाल...