बाँकेको राप्तीसोनारी गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले...