बालिका हत्या प्रकरण : बर्दिवासमा निषेधाज्ञा
महोत्तरी । बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ६ वर्षीया बालिकाको हत्यापछि मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्युपछि स्थानीयले बुधबारपनिआन्दोलन गर्नथालेपछि महोत्तरी प्रशासनले...