शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै
काठमाडौँ । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उनको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको...