बालविकास केन्द्र व्यवस्थित बनाउन निर्देशिका ल्याउने तयारी
काठमाडौँ । बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निर्देशिका बनाउने भएको छ। निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रूपमा सञ्चालनमा कठिनाइ रहँदै आएको थियो। सोही क्रममा महानगरले प्रारम्भिक...