सडक बालबालिकामुक्त समाज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । बालबालिकाको क्षेत्रमा क्रियाशील रहेको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज बालबालिकाको विभिन्न मुद्धाहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । सिजपको अध्यक्ष मिना शर्मा लगायतको टोलीले आज प्रधानमन्त्रीलाई २४ बुँदे...