कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन
काठमाडौँ । कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे । कार्यक्रममा मन्त्री...