२१ फाल्गुन २०७७, शुक्रबार
लागुऔषधसहित नागढुङ्गाबाट १३ वर्षीय बालक पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो । रौतहटबाट काठमाडौँ...