२–० गोलअन्तरले भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई हराउँदै बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ। जारी सिजन उतरचढावपुर्ण प्रदर्शनको सिकार भएको बार्सिलोना आइतबार भने भिल्ला रियललाई २–० ले पराजित गर्न सफल...