प्रधानमन्त्री ‘प्रचण्ड’ र सीपीपीसीसीका उपाध्यक्षबिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग...