बायोमेडिकल टेक्निसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले बायोमेडिकल टेक्निसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबार एक सूचना जारी गरी बायोमेडिकल टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक गरेको जनाएको हो ...