कन्नड लेखिका बानु मुश्ताकले जितिन् बुकर पुरस्कार
लन्डन । भारतीय लेखिका, वकिल र अभियानकर्मी बानु मुश्ताकले मङ्गलबार आफ्नो लघुकथा सङ्ग्रह ‘हार्ट ल्याम्प’ का लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेकी छन् । सतहत्तर वर्षीया मुश्ताक कन्नड भाषाको साहित्यबाट अनुवादित...