काँग्रेसले बाढी पीडितको राहतमा भ्रातृ संस्थालाई प्रभावकारी परिचालन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने भएको छ । बाढी पहिरोपीडितको राहत तथा...