बाढीपहिरा पीडितलाई प्रदेश सरकारले घर बनाइदिने
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभरिका बाढीपहिरा पीडितको घर प्रदेश सरकारले बनाउने बताएका छन् । गृहजिल्ला लमजुङस्थित आज मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरा प्रभावितलाई घटनास्थलमा नै पुगी राहत...