पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग
काठमाडौँ । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले आइतबार विज्ञप्ति जारी गरी...