गगन थापालाई प्रवक्ता महतले भने-प्रधानमन्त्रीको बाजा बजाउन आवश्यक छैन
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको बताएका छन् । काँग्रेस महामन्त्री गगन थापालगायत केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि...