आजबाट बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
काठमाडौँ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुने भएको छ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक...