मुख्य सचिव सुवेदीलाई चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलको चिठी
चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई सामाजिक संजाल फेसबुकबाटै पत्र लेखेका छन् । विगत तीन बर्षदेखि निरन्तर सरसफाइमा सम्लग्न स्थानीय समुदायले आफ्नो रगतपसिना...