ठगीको अभियोगमा पाँच जना बांङ्लादेशी नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बांङ्लादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका-९ कालिमाटी बस्ने बांङ्लादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५०...