बाँसबारी छाला जुत्ता प्रकरणमा सीआइबीले लियो विनोद चौधरीको बयान
काठमाडौँ । बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ । चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका...