बहुमतको सरकारका लागि आह्वान गर्ने तयारीमा राष्ट्रपति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकोमा पक्षमा जम्मा...