भीरकोटमा तीन करोडको बहुउद्देश्यीय भवन बन्दै
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका-१ बयरघारीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । क्षेत्री समाज नेपाल केन्द्रीय समिति र भीरकोट नगर कार्यसमितिका संयुक्त साझेदारीमा तीन तले भवन बन्न लागेको...