बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने : गृहमन्त्री
काठमाडौँ । सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ ।...