३० कार्तिक २०८१, शुक्रबार
साउदीमा एकैदिन ७१ जना नेपालीले पाए बहिर्गमन भिसा
काठमाडौँ । साउदीमा एकैदिन ७१ जना नेपालीले बहिर्गमन भिसा पाएका छन्। वैदेशिक रोजगारका क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले एकामा नवीकरण नगरेका, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका...