बहिरा समुदाय र साङ्केतिक भाषाको महत्त्व विषयमा अन्तरक्रिया
काठमाडौं । साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बहिरा समुदाय र साङ्केतिक भाषाको महत्त्व विषयमा भर्च्यअल अन्तरक्रिया एवम् साङ्केतिक भाषामा प्रकाशित सामग्रीहरूको विमोचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा महासंघ...