तुलसीपुर मेट्रो अस्पतालमा बहिरङ्ग (ओपिड) सेवा सुरु
दाङ । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले सो सेवाको सोमबार उद्घाटन गर्दै कोरोना महामारीकाबीच सञ्चालनमा आएको यो अस्पतालले ओपिडी...