पूर्वडी आइजी र बहालवाला सईसहित १० जना पक्राउ
काठमाडौँ । पूर्वडीआइजी र बहालवाला सईसहित १० जना पक्राउ परेका छन् । जंगली जनावरको चोरीसिकारमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले बुधबार मध्यराति उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सुनसरीको...