बसाइँसराई तीव्र हुँदै गएपछि बढ्दै बाँझो जग्गा
बागलुङ । ऋणात्मक जनसङ्ख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँगाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइसराइ तीव्र हुँदै गएपछि जैमिनी नगरपालिकामा खेतीयोग्य जमिन क्रमशः बाँझिन थालेका हुन्...