‘बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही होस्’
काठमाडौँ । नेपाली काँग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाहीको माग गरेको छ। बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले दिनदहाडै भएको...