चलचित्र ‘गरुड पुराण’को फस्ट लुकसँगै प्रदर्शन मिति तय
काठमाडौं । चलचित्र ‘गरुड पुराणको’ फस्टलुक पोस्टर सार्वजनिक भएको छ। चलचित्रको प्रदर्शन मिति तय भएसँगै चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा चलचित्रको सार्वजनिक मिति माघ ४ गते तोकिएको छ...